INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पुस ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित बालकले पुस ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितको तर्फबाट पीडितकी आमाले पुस ८ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयकी हवल्दार दिनेश गोलेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ८ गते प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरमा गरिएको छ ।

अन्य

भिडियो