INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोलीलाई ०८१ जेठ ११ गते गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेको भन्दै जेठ १० गते पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी दिलिपकुमार गिरीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ जेठ १० गते जिल्ला अस्पताल,बाजुरामा गरिएको छ ।

अन्य

भिडियो