INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बलिकालाई ०८० पुस १३ गते याैन दुर्व्यवहार गरेको आरोपमा माधवनारायण नगरपालिका-१ का १८ वर्षीय अन्कज कुमार महतोलाई इलाका प्रहरी कायालय गरुडाले सोही दिन गिरफ्तार गरेको छ ।

आरोपित विरुद्ध पीडित परिवारले घटना भएकै दिन इलाका प्रहरी कार्यालयमा उजुरी दिए ।

मदिरा सेवन गरी नशाको सुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपितले स्वीकार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

अन्य

भिडियो