INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका–६ दोभानेका ५५  वर्षीय गणेश बनलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूूले बताउनु भयो ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २८ गते गरिएको छ ।

अन्य

भिडियो