INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  पीडित पक्षले बाँसगढी गाउँपालिका–६ दाङपुर दमौलीका ४८ वर्षीय मेघराज अधिकारी विरूद्ध इलाका प्रहरी कार्यालय मोतिपुरमा  पुस २ गते उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले  पुस १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  आरोपित विरूद्ध उजुरी दिएका हुन ।

घटना लगत्तै प्रहरीलाई खबर गरे पछि पुस १ गते राति नै प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी हिक्मतबहादुर बोहराले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १ गते बर्दिया अस्पताल गुरियामा गरिएको थियो ।

अन्य

भिडियो