INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पूर्वखोला गाउँपालिका-१ पूर्वखोलाका ४५ वर्षीय वीरबहादुर आलेलाई चैत १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई आरोपितलाई गिरफ्तारपछि म्याद थप गरि थप अनुसन्धान अगाडि बढाइएको डिएसपि रमेश पण्डितले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १३ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो