INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णनगर नगरपालिका –१ का २० वर्षीय अदालत पासी मङ्सिर  ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले मङ्सिर ३ गते उजुरी जिल्ला प्रहरी कार्यालयका डीएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।

 

 

 

अन्य

भिडियो