INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा– ५ बालापुरका १९ वर्षीय रुपेश थारुलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ  ५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले ढिलोगरी जेठ २७ गते इलाका प्रहरी कार्यालय, बानियाभारमा उजुरी दिएका थिए । आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर गोपिकृष्ण सुवेदीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २७ गते जिल्ला अस्पताल, गुलरियामा गरिएको छ ।

अन्य

भिडियो