INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका–४ का ६२ वर्षीय नरे तामाङलाई जेठ २२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परक्षिण चौतारा अस्पतालमा जेठ २१ गते गरिएको छ ।

अन्य

भिडियो