INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारी कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

राजविराज नगरपालिकामा करार सेवामा कार्यरत ३३ वर्षीय सव–इन्जिनियर मनोज यादवमाथि कुटपिट गरेको आरोपमा राजविराज नगरपालिका–८ का ५० वर्षीय गुलाव यादवविरुद्ध पीडितले ०८३ जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो ।

राजविराज नगरपालिका–८ स्थित पुलचोक क्षेत्रमा सडक तथा नालाको काम भइरहेको समयमा मनोजले आफूमाथि कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

नविन यादव

अन्य

भिडियो