INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३७ वर्षीया महिलालाई ०८३ वैशाख १८ गते   बलात्कार प्रयास गरेको आरोपमा ईश्वरपुर नगरपालिका–४ का ४२ वर्षीय रामकेश कुशवाहाविरुद्ध पीडितले जेठ ४ गते इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएकी छन् ।

घटना पश्चात आरोपति फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर नितेश कुमार सिंहले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ।

बुधन साह

अन्य

भिडियो