INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहताल गाउँपालिका–५ बड्डीचौरका ५५ वर्षीय हर्कबहादुर थापालाई ०८३ वैशाख २५ गते गिरफ्तार गरेको छ।

आ‍रोपितले बालिकालाई ०८२ फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १ गते प्रदेश अस्पताल सुर्खेतमा गरिएको छ ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो