बिगु गाउँपालिका–६ आलम्पुकी ७६ वर्षीया ज्येष्ठ नागरिक चन्द्रिमाया थामीलाई ०८२ फागुन १० गते ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा सोही वडाका ५२ वर्षीय गोक्सुङ थामीलाई प्रहरीले सोही दिन गिरफ्तार गर्यो । ढुङ्गा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी महिलाको काठमाडौँ स्थित नेशनल अस्पतालको आईसियूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको