INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–१ पारी बुटवलका ३९ वर्षीय लिल बहादुर कुमाललाई ०८२ पुस २३ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई पुस २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले पुस २३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।

बालिकाको स्वास्थ्य परीक्षण पुस २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो