INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई ०८२ पुस ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई मंसिर २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण पुस १ गते धादिङ अस्पतालमा गरिएको छ ।

सीताराम अधिकारी

अन्य

भिडियो