२२ वर्षीया युवतीलाई ०८२ पुस १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका–११ का २५ वर्षीय रामु मण्डलविरुद्ध पीडितले पुस १४ गते इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिएकी छन् ।
घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय सबैलाका सई मदन यादव बताउनु भयो ।