INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ कात्तिक २९ गते बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला घोराही उपमहानपा–१५ काठेकोलका २३ वर्षीय सुभाष घर्ती क्षेत्रीविरुद्ध पीडित पक्षले ०८२ मङ्सिर ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ ।

घटनापछि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रीमा बि.सी.

अन्य

भिडियो