INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ कात्तिक २६ गते बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–११ का २४ वर्षीय सुरज कार्कीविरुद्ध पीडित पक्षले मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको छ ।

घटना पश्चात आरोपित भारत तर्फ फरार रहेकोले खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनका ईन्स्पेक्टर चन्द्रकान्त अधिकारीले जानकारी दिनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो