INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका- ७ रिस्कुका ५५ वर्षीय एनसिंह राईलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८२ कात्तिक २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २९ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो