INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला नवलपरासी जिल्ला पालिनन्दन गाउँपालिका–१ का २० वर्षीय विशाल सहानीलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई कात्तिक २० गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक २६ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो