INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारले तोकेको सेवासुविधा पाउनुपर्ने भन्दै नर्सहरु आन्दोलित

उचित तलबको माग गर्दै चितवनमा नर्सहरुले ०८२ कात्तिक २ गतेदेखि लगातार प्रदर्शन गर्दै आएका छन् । विगत केही दिनदेखि देशका विभिन्न स्थानमा रहेका निजी अस्पतालका नर्सहरु पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलित छन् ।

चितवनमा पनि प्ले कार्ड सहित कात्तिक १३ गते बिहान चौविसकोठीबाट हाकिमचोकसम्म नर्सहरुद्वारा प्रदर्शन गरिएको हो ।

सरकारले तोकेको सेवासुविधा आफूहरुले पाउनुपर्ने माग सहित नर्सहरु प्रर्दशनमा उत्रिएका छन् ।

दिपेन्द्र अधिकारी

अन्य

भिडियो