जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते चितवन कारागारबाट भागेका भएका एक जना थुनुवालाई प्रहरीले असोज ५ गते झापामा गिरफ्तार गरेको छ।
शिवसताक्षी नगरपालिका- ८ का २७ वर्षीय विवश रोक्कालाई उनकै घरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ। सालकको ओखेटोपहार मुद्दामा अनुसन्धानका लागि थुनामा रहेको अवस्थामा भागेका रोक्कालाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, झिलझिलेले जनाएको छ।
कोशी प्रदेश कार्यालय