१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई ०८२ असोज १९ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असोज ११ गते बलात्कार गरेको भनी पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण असोज ११ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।
रीमा बि.सी.