INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ४ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङसिर ४ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो