INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–४ का २७ वर्षीय सिकन्दर हरीजनलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यलय बेलाटारीमा उजुरी दिएको थियो ।

पीडितपक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई शङ्करप्रसाद श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल परासीमा भदौ ३१ गते गरिएको छ ।

अन्य

भिडियो