INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नपा–१० का २८ वर्षीय धनराज शाहीलाई भदौ ९ गते गिरफ्तार गरेको छ ।

घटनामा संलग्न अर्का आरोपित शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय हेमराज शाही भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताएका छन् ।

आरोपितद्वयले पीडित बालिकालाई भदौ ८ गते राति मान्म बजारमा रहेको कोठको ढोका फोरेर सामूहिक ‘बलात्कार प्रयास’ गरेको आरोप पीडित पक्षले लगाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते जिल्ला अस्पतालमा गरिएको

अन्य

भिडियो