INSEC Online

📅 २०८३ जेष्ठ २२

हाम्रा जनप्रतिनिधि हाम्रो अधिकार

जनताको जीवनस्तर उकास्नका लागि गैरसरकारी संस्थाहरूसँग हातेमालो गरेर काम गरिरहेका छौँ

चितवनको समथर र पहाडी भुगोल समेटिएर बनेको कालिका नगरपालिका जिल्लाको उत्तर पूर्व भेगमा पर्छ । चितवन राष्ट्रिय निकुञ्ज विस्तारको क्रममा पुरानो पदमपुर स्थानान्तरण भइ बनेको नयाँ पदमपुर यस नगरपालिकाको बहुसङ्ख्यक

गाउँपालिकालाई आवश्यक कानुनहरू बनाइरहेका छौँ

सिन्धुपाल्चोक र काठमाडौँ जिल्लासँग जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका जिल्लाको पूर्वी भेगमा अवस्थित गाउँपालिका हो । यो गाउँपालिकामा आठ ओटा वडा छन् । विभिन्न जातजाति तथा समुदाय रहेको गाउँपालिकामा जनजाति समुदायको

हिंसा रहित नगरपालिका बनाउने लक्ष्य छ

कपिलवस्तु  जिल्लाको  कपिलवस्तु नगरपालिका देशकै दोश्रो र पुरानो नगरपालिकाकोरुपमा चिनिन्छ । कपिलवस्तु जिल्लाको दक्षिणी क्षेत्र सदरमुकाममा अवस्थित पर्यटन प्रवर्धनका हिसावले  यो नगरपालिका विभिन्न धार्मिक पर्यटक स्थलहरुसँग जोडिएको छ । कपिलवस्तु

शिक्षामा परिवर्तन ल्याउने योजनामा छौँ

माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित माछापुच्छ्रे गाउँपालिकाको क्षेत्रफल ५४४.५८ वर्ग किलोमिटर रहेको छ । कुल नौ ओटा वडा रहेको गाउँपालिकामा गुरुङ, दलितसहित अन्य जनजातिको बसोबास रहेको छ ।

कानुन निर्माणमा भन्दा कार्यान्वयनमा चुनौती छ

कर्णाली प्रदेशमा ५४ ओटा गाउँपालिका र २५ ओटा नगरपालिका गरी ७९ ओटा स्थानीय तह छन् । कर्णाली प्रदेशकै राजधानी सुर्खेतमा रहेको वीरेन्द्रनगर नगरपालिकाभित्रै मुख्यमन्त्रीको कार्यालयदेखि प्रदेशसभा र प्रदेशस्तरका अन्य कार्यालय

आदिवासी, जनजातिको अधिकार सुनिश्चितताको प्रयास जारी छ

मुलुक शासकीय पुनसंरचनामा गएपछि हाल तीन तहका सरकार छन् । “सिंहदरबारको अधिकार गाउँगाउँमा कार्यान्वयन” गर्ने मुख्य दायित्व स्थानीय सरकारको छ । ०७४ असोज ६ गते स्थानीय सरकार सञ्चालन ऐन, २०७४

मानव अधिकारका विषयहरू समुदाय केन्द्रित हुनु पर्छ  

सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने नौ ओटा गाविसहरू मिलाएर नगरपालिकाको स्थापना गरिएको छ । यो नगरपालिकाको दक्षिण तर्फको भु–भाग नेपाल भारतको सीमासँग जोडिएको

मानव अधिकारमैत्री नगर बनाउन प्रतिबद्ध छौँ

कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसङ्ख्या ८७ हजार ६ सय ७९ रहेको छ । १२ ओटा वडामा विभाजन भएको यो

जनताको जीवनस्तर उकास्नका लागि गैरसरकारी संस्थाहरूसँग हातेमालो गरेका छौँ

चितवनको एउटा मात्र गाउँपालिका हो इच्छाकामना । जिल्लाको पहाडी भूगोलमात्र समेटिएको यस गाउँपालिकामा अधिकांश जनजाति समुदायको बसोबास छ । पहाडी भूगोल त्यसैमाथि जनजाति र अल्पसङ्ख्यक समुदाय चेपाङको बसोबास रहेको यस

अधिकारसँगै कर्तव्य पालना गर्न पनि जरूरी छ

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालको सबै भन्दा ठुलो गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १०४१.७३ वर्ग किलोमिटर छ । पुर्वमा दाङ, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका,

मानव अधिकारप्रति हामी प्रतिबद्ध छौँ

नवलपरासी बर्दघाट सुस्ता पूर्व राज्यको प्रशासनिक पुनःसंरचना गर्ने क्रममा बनाइएको नयाँ जिल्ला हो । नवलपरासी जिल्लालाई पूर्व र पश्चिम गरी विभाजन गरिएको छ । बर्दघाट सुस्ता पश्चिम लुम्बिनी प्रदेशमा र

बजेटको अपर्याप्तता हुँदाहुँदै सबै क्षेत्रलाई समेटने प्रयास छ

सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख लालविर भण्डारीसँग मानव अधिकारमैत्री कानुन, सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन गरिएका पहल लगायतका विषयमा इन्सेककी सुर्खेत प्रतिनिधि प्रभा रावतले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः