३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कपिलवस्तु नपा–११ का ३५ वर्षीय हिरालाल पत्थरकट्टालाई जेठ २२ गते घरबाटै गिरफ्तार गरेकाे छ ।
आरोपितले पीडितलाई महिलालाई जेठ २२ गते बलात्कार प्रयास गरेको भनी पीडितले जेठ २२ गते इलाका प्रहरी कार्यालय पिपरामा जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २२ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।