INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा सैनामैना नगरपालिका–११, उत्तर बढौलीका २७ वर्षीय राजु बुढा मगरलाई प्रहरीले ०८१ चैत १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १६ गते लात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत १७ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो