१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८१ चैत १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते जिल्ला अस्पतालमा भयो ।