१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउपालिका—५ का ३३ वर्षीय सुनिल पोडेलाई प्रहरीले ०८१ फागुण्न १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई भोटेकोशी गाउपालिका—४ स्थित कोदारी राजमार्गको छेउमा लगेर आरोपतले बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
पीडितको तर्फबाट पीडितकी आमाले ०८१ फागुन १२ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका सई रविन अधिकारीले बताउनुभयो ।
पीडितको स्वास्थ परीक्षण ०८१ फागुण्न १२ गते प्रामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरियो ।