INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नपा–७, बर्दगहवाका ३० वर्षीय हरिचन्द्र बरईलाई प्रहरीले ०८१ फागुन ६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकालाई आरोपितले फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ६ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो