INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता

७२ वर्षीया महिलालाई ७१ वर्षीय पुरुषले बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरी माघ १० गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको आरोप छ । आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशङ्कर यादवले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०८१ माघ ९ गते चौतारा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो