INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय बसमा आगजनी गरेको आरोपमा एक जना गिरफ्तार

विद्यालयको बसमा आगजनी गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२५ का  ४८ वर्षीय विश्वनाथ चौधरीलाई जेठ १४ गते गिरफ्तार गरेको छ ।

भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बागमति प्रदेश ०६–००१ क ००४५ नम्बरको बसमा ०८१ वैशाख ३० गते पेट्रोल बम प्रहार गरका थिए ।

राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका चौधरीलाई जेठ ११ गते शोसीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी  भेषराज रिजालले बताउनु भयो ।

घटनामा सङ्लग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उहाँले  डिएसपी रिजालले बताउनु भयो ।

अन्य

भिडियो