INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुध्द्धोधन गाउँपालिका५ गोगौलीका २१ वर्षीय दिपक चौहान विरूद्ध फागुन १३ गते उजुरी  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले पुस २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  उजुरी दिएको र आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ११ गते भीम अस्पताल, भैरहवामा गरिएको अस्पतालले जनायो ।

अन्य

भिडियो