९ वर्षीया बालिकालाई बलात्कार गरेकोमा आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका–७ का ७० वर्षीय रनबहादुर सारुलाई ०८० मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ५ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले मङ्सिर २६ गते इलाका प्रहरी कार्यालय बेलचौतारमा उजुरी दिनु भएको थियो ।
आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेलचौतारामा हिरासतमा राखिएको इन्चार्ज गणेश सुवेदीले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २६ गते दमौली अस्पतालमा गरिएको छ ।
नख्खु कारागारबाट फरार कैदी गिरफ्तार
नवयुवा पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट