६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ऐसेलुखर्क गाउँपालिका-३ का १५ वर्षीय एक बालकविरूद्ध प्रहरीमा उजुरी दिएको छ
बालिकालाई आरोपितले ०८० साउन २८ गते बलात्कार गरेको आरोप प्रहरीमा उजुरी दिएको पीडित बालिकाका ४७ वर्षीय बाबुले बताउनु भयो ।
बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकविरूद्ध प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारूङले बताउनु भयो ।
पीडित बालिकको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २८ गते गरिएको छ ।