INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले रुपन्देही जिल्ला शुद्धोधन गाउँपालिका–१ का ३८ वर्षीय बिन्दु मल्लाह विरूद्ध चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले चैत ८ गते बलात्कार गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

पीडीतको स्वास्थ्य परीक्षण २१ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो