१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तेरहौता गाविस-८ का २० वर्षीय सुरेशकुमार सरदारलाई प्रहरीले माघ ११ गते गिरफ्तार गरेको छ ।
पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले माघ ११ गते आरोपितविरुद्ध मुद्दासमेत दर्ता गरेको छ ।
पीडित बालिकाको स्वास्थ्य माघ ११ गते राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा गरिएको छ ।