INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१८ का २२ वर्षीय राकेशकुमार साह विरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा फागुन २७ गते उजुरी दिनु भएको छ ।

पीडित परिवारका अनुसार आरोपितले बालिकालाई फागुन २७ गते बलात्कार गरेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार आरोपित फरार रहेको कारण खोज तलास भईरहेको बताउनु भएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २७ गते भएको थियो ।

अन्य

भिडियो