INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जोशीपुर गाउँपालिका-५ का २८ वर्षीय गणेश जोशीलाई चैत २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत २२ गते बलात्कार गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय, सुख्खडका इन्सपेक्टर अक्षराज जोशीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २२ गते टिकापुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो