INSEC Online

📅 २०८३ श्रावण ५

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा  प्रहरीले छेडागाड नगरपालिका-३ का ५३ वर्षीय पदम बुढालाई असार ३२ गते गिरफतार गरेको छ ।

आरोपितले पीडितलाई ०८२ चैत ५ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार ३२ गते उजुरी परेपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी इन्स्पेक्टर  सुधिर कुमार खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३२ गते जाजरकोट अस्पतालमा गरिएको छ ।

बासुदेव शर्मा

अन्य

भिडियो