INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई ०८२ फागुन २४ गते गिरफ्तार गरेको छ  ।

आरोपितले  बालिकालाई सोहि दिन बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त टोलीले आरोपितलाई गिरफ्तार गरी  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण सोही दिन नारायणी अस्पताल वीरगन्जमा गरिएको छ।

तुलसी भण्डारी

अन्य

भिडियो