INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–१ का बिरसिंह सुनारलाई ०८२ मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई मङ्सिर १८ गते बलात्कार गरेको भनी पीडित पक्षले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २२ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो