INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका-१३ सोल्टीमोड बस्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ का ३० वर्षीय समिर पुलामीलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

 

अन्य

भिडियो