INSEC Online

📅 २०८३ जेष्ठ २१

धादिङ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रावती डबजोङ गाउँपालिका–२ का २० वर्षीय सगुन गुरुङलाई सााउन ३० गते गिरफ्तार गरेको छ ।   बोलाइसम्बन्धी

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता नीलकण्ठ नगरपालिका–७ तारूखर्कका ३८ वर्षीय प्रल्हाद सिंखडालाई घरमा बसिरहेको बेला साउन २३ गते गिरफ्तार गरि हिरासतमा लिउको हो

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

गजुरी गउँपालिका–६, आदमघाटबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्तालाई प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ ।   गल्छी गाउँपालिका–३ कल्लेरी निवासी नेकपाका गाउँ

कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सिद्धलेक गाउँपालिका-२ नलाङकी २५ वर्षीया पविता दुवाडीलाई कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा छिमेकी २५ वर्षीया अनिता मगरविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा साउन १४

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई साउन १० गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले साउन ८ गते

स्थानीय सरकारको सूचनाबाट नागरिक समाज तथा सञ्चारजगत वञ्चित भएको गुनासो

स्थानीय तहको सरकारले जन निर्वाचित भएर काम गरेको दुई वर्षभन्दा बढी समय पार गरिसकेको र  यस अवधिमा गाउँ र टोलस्तरमा विकासका कामहरू समेत भइरहेको भएता

वडा अध्यक्षमाथि खुर्पा प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

नीलकण्ठ नगरपालिका–१४ का वडा अध्यक्ष ४५ वर्षीय रोशन भन्ने फन्द्रा तामाङलाई अक्रमण गरी घाइते बनाएको आरोपमा प्रहरीले गोरखा जिल्लाको फालाजुङ घर भई हाल काठमाडौँको टोखा

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीय काकालाई प्रहरीले असार ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई खारोपितले असार २६ गते

खानेपानीको विवादका क्रममा वडा अध्यक्षमाथि कुटपिट

नीलकण्ठ नगरपालिका-१२ का वडा अध्यक्ष ४५ वर्षीय बाबुराम लम्सालमाथि असार २४ गते कुटपिट भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानासहित देउराली बटुवा सडकको अनुगमनको

गोली प्रहारबाट वडा सदस्य घाइते

बेनीघाट रोराङ गाउँपालिका-८ का वडा सदस्य ३५ वर्षीय रामजी चेपाङलाई असार १८ गते राप्ति नगरपालिका-१३ चितवनका इन्द्रकुमार चेपाङले गोली प्रहार गरी घाइते बनाएको नेपाल चेपाङ

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम धादिङबेसीमा असार १५ गते सम्पन्न भएको

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-७ बढाथुममा भूकम्प पछिको पुनः निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गङ्गाजमुना गाउँपालिकाको

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

गजुरी गाउँपालिका–१ उज्यालो गाउँकी २७ वर्षीया पार्वती परियारलाई ३६ वर्षीया जेठानी शान्ति परियार, जेठानीकी दुई छोरीहरू १९ वर्षीया गीता परियार र १४ वर्षीया सङ्गिता परियारले

नागरिकता बनाउन माग गर्दा खुर्पा प्रहार, आरोपित बाबु गिरफ्तार

१८ वर्षीया सुनिता वस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१४ धुवाकोट अम्वोटेका ४० वर्षीय बाबु बाबुराम वस्तीलाई जेठ २० गते गिरफ्तार

दुई जना झाँक्रीको हत्या गरेको कसुरमा २६ जनालाई कैद फैसला

गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही ठाउँका ६५  वर्षीय नरुङ तामाङको हत्या गरेको आरोपमा जिल्ला कारगारमा पुर्पक्षका लागि थुनामा रहेका

कथित बोक्सीको आरोप लगाएको कसुरमा क्षतिपूर्ति र जरिवानाको आदेश

बेनिघाट रोराङ गाउँपालिका–२ की ५५ वर्षीया प्रेमकुमारी लोहनीलाई कथित बोक्सी अरोप लगाएको कसुरमा ४५ वर्षीय धामीकान्छा भन्ने रामबहादुर मगरलाई जिल्ला अदालतले वैशाख ३१ गते थुनामा

सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता

गाउँपालिकामा प्रदान गरिएको सेवा प्रवाहमा सुधार गर्ने र आगामी दिनमा मानवअधिकार मैत्री गाउँपालिका बनाउन गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमल्सिनाले प्रतिबद्धता व्यक्त गरिन् । धादिङको गल्छी

नेकपाका कार्यकर्ताद्वारा ज्येष्ठ नागरिकमाथि कुटपिट

सिद्धलेक गाउँपालिका–५ का ६४ वर्षीय बुद्धिमान श्रेष्ठलाई वैशाख २२ गते घर नजिकै कुखुराको खोरमा कुखुरालाई दाना खुवाउने क्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय पतिविरूद्ध पीडित महिलाले प्रहरीमा वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको छ । पीडित महिलालाई आरोपित

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

नीलकण्ठ नगरपालिका–९ पाल्पाभञ्ज्याङ की ५३ वर्षीया छबिकुमारी लम्साललाई सोही ठाउँकी ३२ वर्षीया गीता अधिकारीले कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै पीडितले आरोपित विरूद्ध वैशाख

अन्य

भिडियो