INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला सप्तरी जिल्ला राजविराज स्थायी घर भई सिद्धार्थनगर नगरपालिका-१२ शान्तिनगर डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय भुपेन्द्र यादवलाई चैत २२ गते शान्तिनगरबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले सोही दिन पीडित बालिकाकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २२ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो