INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

१६ वर्षीया एक अशक्त बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१० का २३ वर्षीय राजकुमार लहेरलाई चैत १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १३ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो