INSEC Online

📅 २०८३ जेष्ठ २१

ससुराले ढुङ्गा प्रहार गर्दा बुहारी घाइते

शारदा नपा-२ डाँडागाँउकी ३१ वर्षीया ललिता वली केसीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ७९ वर्षीय ससुरा उमापति केसीलाई चैत ४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत ४ गते ढुङ्गाले टाउकोमा प्रहार गरेको पीडित महिलाले बताइन् । घाइते भएकी ललिताको उपचार जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।

अन्य

भिडियो