INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माङसेबुङ-३ का ६४ वर्षीय लोकेन्द्र राईलाई फागुन ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ८ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो